Latest updates and media coverage
फाइनान्सियल नोटिसेस एप्स अब अत्याधुनिक फल्टर टेक्नोलोजीमा (OnlineKhabar)
२३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई प्रयोगकर्तामैत्री ढङ्गबाट प्रस्तुत गर्दै आएको फाइनान्सियल नोटिसेस डटकमको मोबाइल एप्स नयाँ टेक्नोलोजीमा गएको छ ।
read more‘फाइनान्सियल नोटिसेस’ एप्स लाखपटक डाउनलोड (Ratopati)
बैंक तथा वित्तीय क्षेत्रको डिजिटल सूचना प्रदान गर्ने वित्तीय साक्षरतामूलक ‘फाइनान्सियल नोटिसेस’ एप्स डाउनलोड गर्नेको संख्या एक लाख नाघेको छ ।
read moreआकर्षक डिजाइनमा ‘फाइनान्सियल नोटिसेस’ एप, १ लाख पुग्यो डाउनलोड संख्या (Techpana)
‘फाइनान्सियल नोटिसेस’ एप डाउनलोड गर्नेको संख्या एक लाख नाघेको छ । बैंक तथा वित्तीय क्षेत्रको डिजिटल सूचना प्रदान गर्ने ‘फाइनान्सियल नोटिसेस’ एन्ड्रोइड, आईओएस र वेब भर्सनमा उपलब्ध छ ।
read more‘फाइनान्सियल नोटिसेस’ एप लाखभन्दा बढी पटक डाउनलोड (Abhiyan Daily)
फागुन २५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको डिजिटल सूचना प्रवाह गर्ने वित्तीय साक्षरतामूलक ‘फाइनान्सियल नोटिसेस’ एप प्लेस्टोरमा एक लाखभन्दा बढीपटक डाउनलोड भएको छ ।
read more“फाइनान्सियल नोटिसेस” एप नयाँ स्वरुपमा, यस्ता छन् थप सुविधाहरु (Aarthik News)
काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेको छ । यससँगै एप्स नयाँ प्रविधि (फल्टर टेक्नोलोजी) मा अद्यावधिक गरिएको छ ।
read moreफाइनान्सियल नोटिसेस एप्स अब अत्याधुनिक फल्टर टेक्नोलोजीमा, डाउनलोड १ लाख नाघ्यो (Arthasansar)
बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई प्रयोगकर्तामैत्री ढङ्गबाट प्रस्तुत गर्दै आएको फाइनान्सियल नोटिसेस डटकमको मोबाइल एप्स नयाँ टेक्नोलोजीमा गएको छ ।
read moreएक लाख नाघ्यो वित्तीय साक्षरतामूलक “फाइनान्सियल नोटिसेस” एप्सको डाउनलोड
डिजिटल सूचना प्रवाह गर्ने वित्तीय साक्षरतामूलक फाइनान्सियल नोटिसेस एप्स प्लेस्टोरमा एक लाखभन्दा बढीपटक डाउनलोड भएको छ । यससँगै एप्स फल्टर प्रविधिमा अद्यावधिक गरी एप्सलाई प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरु थप गरिएको कम्पनीले जानकारी दिएको छ।
read moreएक लाख डाउनलोडसँगै “फाइनान्सियल नोटिसेस” एप नयाँ स्वरुपमा, के–के छन् नयाँ सुविधाहरु ?
काठमाडौं : फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोड संख्या एक लाख नाघेको छ । यससँगै एप्स नयाँप्रविधि (फल्टर टेक्नोलोजी) मा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ ।
read moreएक लाख बढीले डाउनलोड गरे फाइनान्सियल नोटिसेस एप, थपिए नयाँ फिचर (ICT Samachar)
फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णरूपमा नयाँ प्रविधि (फल्टर) मा अद्यावधिक गरिएको छ । अद्यावधिकसँगै एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ ।
read more‘फाइनान्सियल नोटिसेस’ मोबाइल एप एक लाखपटक डाउनलोड (Barakhari)
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको डिजिटल सूचना प्रदान गर्ने फाइनान्सियल नोटिसेस एप्स डाउनलोड गर्नेको संंख्या एक लाख नाघेको छ । उक्त एपबाट बैंक तथा वित्तीय संस्थाको डिजिटल सूचना एन्ड्रोइड, आईओइस र वेब भर्सनमा हेर्न सकिन्छ ।
read moreफाइनान्सियल नोटिसेस एप्स अब अत्याधुनिक फल्टर टेक्नोलोजीमा, डाउनलोड १ लाख नाघ्यो
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई प्रयोगकर्तामैत्री ढङ्गबाट प्रस्तुत गर्दै आएको फाइनान्सियल नोटिसेस डटकमको मोबाइल एप्स नयाँ टेक्नोलोजीमा गएको छ ।
read moreफाइनान्सियल नोटिसेस मोबाइल एप्स एक लाख पटक डाउनलोड (Corporate Nepal)
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको डिजिटल सूचना प्रदान गर्ने वित्तीय साक्षरतामूलक फाइनान्सियल नोटिसेस एप्स डाउनलोड गर्नेको संंख्या एक लाख नाघेको छ ।
read moreलाखभन्दा बढी डाउनलोड भएको ‘फाइनान्सियल नोटिसेस’एप अब फल्टर टेक्नोलोजीमा, केके छन् नयाँ फिचर ?
काठमाडौँ / फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णरूपमा नयाँ प्रविधि (फल्टर)मा अद्यावधिक गरिएको छ।
read moreएक लाख डाउनलोडसँगै ‘फाइनान्सियल नोटिसेस’ एप नयाँ स्वरुपमा, हेर्नुहोस् के–के छन् नयाँ सुविधाहरु ?
काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोड संख्या एक लाख नाघेको छ । यससँगै एप्स नयाँप्रविधि (फल्टर टेक्नोलोजी) मा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी एप्सको पूरा डिजाइन नै युआई–युएक्स मा परिवर्तन गरिएको हो ।
read moreएक लाखभन्दा बढी डाउनलोड भएको “फाइनान्सियल नोटिसेस” एप अब फल्टर टेक्नोलोजीमा
काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णरुपमा नयाँ प्रविधि (फल्टर) मा अद्यावधिक गरिएको छ । अद्यावधिकसँगै एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी एप्सको पूरा डिजाइन नै युआई÷युएक्स मा परिवर्तन गरिएको छ ।
read more“Financial Notices” App Gets 1 Lakh Downloads Milestone
Financial Notices is an app developed by Advertising Nepal Private Ltd. with an aim to disseminate information about banks and financial areas of Nepal. And despite its slow start, the app now has gained prominence among the Nepali crowd. As of writing, the app has reached over 1 lakh downloads.
read more